Thursday, April 15, 2010

४ जना सम्मानित

२ बैशाख २०६७
गोरखा बुंकोटकॊ छापथोक कल्याणकोषले नयाँ वर्ष तथा सस्थांको दशौ स्थापना दिवसको अबसरमा ४ जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा कोषका ज्येष्ठ नागरीकद्धय एकबहादुर श्रेष्ठ र कालीमायाँ श्रेष्ठ आमाको काजक्रीया गर्ने कोषकी पहीलो महीला ठुलीमैयाँ श्रेष्ठ र सस्थांका कोषाध्यक्ष ओमप्रकाश श्रेष्ठ रहनुभएको छ । सम्मान कार्यक्रममा सस्थांका सदस्य ओमबहादुर खडका आमा समुहका अध्यक्ष फुलमाया श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको सस्थांका अध्यक्ष पुर्णकुमार श्रेष्ठले बताउनुभएको छ ।

No comments: