Thursday, April 15, 2010

अन्तरकि्रर्या कार्यक्रम साचालन

२ बैशाख २०६७
सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्यका लागि साचालित समता र पहुँच कार्यक्रमले हिजो मिरकोट उपस्वास्थ्य चौकीम्ाा अन्तरकि्रर्या कार्यक्रम साचालन गरेको छ । सामुदायिक सेवा प्रतिष्ठान नेपाल र जिल्ला स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा साचालित सो कार्यक्रममा उपस्वास्थ्य चौकी प्रमुख रामचन्द्र पाण्डे स्वास्थ्य कार्यालयका विष्णु गुरुङ प्रतिष्ठानका भेषबहादुर खड्का लगायतले मन्तब्य राख्नुभएको थियो । उपस्वास्थ्य चौकी ब्यवस्थापन तथा समन्वय समितिका टंकबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्वास्थ्य चौकी ब्यवस्थापन समितिका सदस्यहरु अनुगमन समिति सदस्यहरु विद्यालयका शिक्षकहरु रेडक्रस उपशाखाका कर्मचारीहरु राजनीतिक दलका प्रतिनिधहरु लगायत सहभागी थिए ।

No comments: