५ असार २०६७
जिल्लाको कला र सँस्कृतिको उत्थान गर्न गठित पृथ्वीसाँस्कृतिक परिवार गोरखाको आज सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले समितिको जिम्मेवारी बाँडफाँड गरेको छ । समितिका सदस्य अम्बरबहादुर रानामगरलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ भने सचिवमा संगम तिवारी सहसचिवमा शरण श्रेष्ठ कोषाध्यक्षमा रेसिका श्रेष्ठ र सदस्यहरुमा सरिता अर्याल रामबाबु ढकाल शिव केसी गणेश श्रेष्ठ मिस्टर श्रेष्ठ र इन्द्रकुमारी बानियाँ रहनु भएको छ । बैठक अध्यक्ष मोहनरत्न शाक्यको अध्यक्षतामा बसेको थियो ।
No comments:
Post a Comment