Saturday, June 19, 2010

तालिम सम्पन्न

५ असार २०६७
गोरखाको लाप्राकमा स~ाचालित तीन महिने जडिबुटी प्रशोधन तालिम आज सकिएको छ । सीटीइभीटीद्धारा मान्यता प्राप्त नेशनल कलेज अफ टेक्नोलोजी चितवनले हिमाली क्षेत्रको जडिबुटी प्रशोधन गर्ने तालिम दिएको हो । साचालित तालिममा लाप्राक गाउँका ४० जना सहभागी थिए । स्थानीय बौद्ध हिमाल युवा क्लबको भवनमा साचालित तालिममा रामहरि देवकोटा र सिाचत सापकोटाले तालिम दिनुभएको थियो । तालिमका सहभागीहरुलाई आज एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरिएको छ ।

No comments: