२५ जेठ २०६७
५ दिन अघि घरबाट माछा मार्न भनी हिडेका घ्याल्चोक २ को वीरबहादर भुजेल आज त्रिशुली र बुढी गण्डकीको दोभानमा मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भनी हिडेका ४८ वर्षिय भुजेललाई आज आफन्तजन जनपद र ससस्त्र प्रहरीको खोजी टोलीले मकैसी वडा नंबर २ माथिल्लो बुटारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
No comments:
Post a Comment